थप १ हजार ८९७ जनामा कोरोना संक्रमण, २० को मृत्यु

पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

news center of article

सोही क्रममा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७४३ जना निको भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ जना रहेका छन्।

याे पनि हेर्नुस्
Loading...