बैतडीको कठपतेमा स्कारपिओ दुर्घटना

बैतडी असोज १० । बैतडीको कठपतेमा स्कारपिओ दुर्घटनामा परेको छ । गेठलापानीबाट शिवनाथ आइरहेको म १ च ६ सय २३ नम्बरको स्कारपिओ आइतबार साँझ करिब ६ बजेको समयमा दुर्घटनामा परेको हो ।

स्कारपिओ नालीमा फसेको बताइएको छ । दुर्घटनाबाट कुनै क्षति भने नभएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोध राज ओझाले जानकारी दिनुभयो । स्कारपिओमा १० जना सवार रहेकोमा सबै जना सकुशल रहेका उहाँले बताउनुभयाे । दुर्घटनाकाे कारण खुलेकाे छैन् यात्रुहरूले भने चालकले मदिरा सेवन गरेको बताएका प्नहरीकाे भनाइ छ ।

स्कारपिओ चालकलाइ नियन्त्रण्मा लिएर अहिले घट्नाबारे थप अनुसन्धान भइरहेको प्नहरीले जनाएकाे छ ।

याे पनि हेर्नुस्
Loading...