५७ उपसचिवको सरूवा (सूचीसहित)

काठमाण्डौं: नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५७ उपसचिवको सरूवा गरेको छ।

सोमबार गत आइतबारका दिन सरकारको सचिवस्तरको निर्णयअनुसार राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत कर्मचारीहरूको सरूवा भएको हो।

सरकारले उपसचिवहरूको मन्त्रालय मातहत निकाय, प्रदेश तथा स्थानीय तहसम्म सरूवा गरेको छ।

news center of article

हेर्नुहोस् सूचीस्

याे पनि हेर्नुस्
Loading...