बेइजिङबाट ल्याइयो ५२० सिलिण्डर, सुदुर पश्चिमलाई २ सय ७० वटा निशुल्क वितरण गर्ने (फोटोफिचर)

काठमाडौं- हामी नेपाल युथ अर्गनाइजेसन, इनफिनिटी होल्डिङ र शंकर ग्रुप मिलेर बुधबार चीनको बेइजिङबाट ५ सय २० वटा अक्सिजन सिलिण्डर ल्याएका छन्।

प्लेन चार्डर्ड गरी ती सामान ल्याइएको हामी नेपालका सुदन गुरुङले जानकारी दिए।

ad

ती सिलिण्डर एपीएफ अस्पताललाई एक सय वटा, डोटीलाई ५० वटा, सुदुर पश्चिमलाई २ सय ७० वटा र कर्णाली प्रदेशलाई एक सय वटा वितरण गरिने गुरुङले जानकारी दिए।

याे पनि हेर्नुस्
Loading...