अछाममा खोलामा डुबेर बालकको मृत्यु

धनगढी : अछाममा खोलामा डुबेर ७ एक बालकको मृत्यु मृत्यु भएको छ।

जिल्लाको डकारी गाउँपालिकाको वडा नम्बर १ डाँडागरेल बस्ने चन्द्रबहादुर बुढाका छोरा ७ वर्षीया खेमबहादुर बुढाको चित्रे खोलामा डुबेर मृत्यु भएको हो।

उनको शव स्थानीयले पानीमा डुबेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

– रासस

याे पनि हेर्नुस्
Loading...