विमान दुर्घटना हुँदा १६ को मृत्यु

काठमाडौं । रुसको टाटरस्तानमा आइतबार (आज) एल–४१० विमान दुर्घटना भएको स्पुत्नीक समाचार समितिले जनाएको छ ।

यस दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् । घाइतेहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको पनि सो समाचार समितिले जानकारी दिएको छ ।

news center of article

दुर्घटनाको कारणलगायत विस्तृत विवरण भने प्राप्त भएको छैन । रासस\सिन्ह्वा

याे पनि हेर्नुस्
Loading...