मलामी चढेको गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुग्यो

१८ पुस, पाल्पा । पाल्पामा भएको मलामी सवार बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ।

news center of article

आइतबार बिहान साढे १० बजे ३५ जना मलामी सवार लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो । -न्युजकारखानाबाट

याे पनि हेर्नुस्
Loading...