आज कुन मुलुकको मुद्रा विनिमयदर कति छ ? विवरणमा हेर्नुस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १६ गतेको लागि विभिन्न मुलुकको विदेशी मुद्रा सटहीदर तोकेको छ ।

तपाई मुद्रा सटही गर्दै हुनुहुन्छ भने अमेरिकी डलर १ को खरिदमा ११८.७६ पैसा र विक्रीदर ११९.३६ पैसा तोकेको छ ।

news center of article

यस्तैगरी राष्ट्र बैंकले युरो १ को खरिदमा १४१.१९ पैसा र विक्रीदर १४१.९० पैसा, अष्ट्रेलियन डलर १को ८७.६६ पैसार विक्रीदर ८८.१० पैसा तोकेको छ ।

यस्तै साउदी अरेवियन रियाल १ को खरिददर ३१.६७ पैसा र विक्रीदर ३१.८३ पैसा तोकेको छ ।
हेर्नुस् अन्य मुलुकहरुको मुद्रा सटहीदर के कति छ?

याे पनि हेर्नुस्
Loading...