यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

१९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११९ रुपैयाँ २५ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७६ पैसा रहेको छ ।

news center of article

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति?

याे पनि हेर्नुस्
Loading...