आजको अमेरिकी डलर भाउ कति पुग्यो ? हेर्नुस विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार असोज ८ गतेका लागि विभिन्न मुलुकहरुको मुद्रा विनिमयदर तोकेको छ ।

युएस डलर आज शुक्रबार १ डलरको ११७.५४ पैसा खरिददर तोकेको छ भने विक्रीदर ११८.१४ पैसा तोकेको छ । यस्तै, जापानी येन १० को खरिददर १०.२० पैसा र विक्रीदर १०.७६ पैसा तोकेको छ ।

यस्तैगरी, राष्ट्र बैंकले साउदी अरेवियन रियाल १ को खरिददर ३२.२१ पैसा र विक्रीदर ३१.५० पैसा तोकेको छ । यस्तै, कतारीरियाल ३२.२१ पैसा र विक्रीदर ३२.३७ पैसा तोकेको छ ।

युएई दिराम १ को खरिदमा ३२ रुपैया विक्रीदर ३२.५६ पैसा रहेको राष्ट्र बैंकको विवरणमा दिएको छ ।
यस्तैगरी अन्य मुलुकहरुको मुद्रा विनिमयदर के कति छ ? हेर्नुस् विवरण

याे पनि हेर्नुस्
Loading...