सार्वजनिक विदाका दिन पनि बैंकले सेवा प्रवाह गर्ने, आजदेखि असोज ३० गतेसम्म कहाँ कुन शाखा कति बजे खुल्नेछ ? हेर्नुस्

काठमाडौँ – वाणिज्य बैंक तथा विकास बैंकहरूले दशैंको सार्वजनिक विदाको दिन पनि सेवा प्रवाह गर्ने भएका छन् । ग्राहकहरूको सुविधालाई मध्येनजर गर्दै विभिन्न शाखाहरू तथा काउन्टरबाट सेवा प्रवाह गरिने बैंकहरूद्वारा जारी सूचनामा उल्लेख छन् ।

सूचना जारी गर्दै बैंक अफ काठमाण्डूले बचत खातामा ५० हजार र चल्ती खातामा दुई लाखसम्म भुक्तानी हुने जानकारी दिएको छ । चल्ती÷बचत खातामा सीमा नरहेको बैंकले जनाएको छ ।

news center of article

यसैगरी नबिल बैंकका डिजिटल सेवाहरु प्रयोग गर्न र साथै नविल क्यास मेसिन तीनधारा र पुल्चोक ललितपुर शाखा र सबै एटिएमहरु खुल्ला रहने जनाएको छ ।
विस्तृतमा हेर्नुस्

स्रोत बैंकहरूद्वारा जारी सूचना

 

याे पनि हेर्नुस्
Loading...