Khabar Board

बहुचर्चित गायक प्रमोद खरेल कार्यक्रममा जाँदा ठूलो दु,र्घटनामा परे

काठमाडौँ ।

बहुचर्चित गायक प्रमोद खरेल दागंमा हुने कार्यक्रममा सहभागी हुन जाँदै गर्दा सवारी दु, र्घट नामा परेका छन् । बुधबार साँझ काठमाडौँबाट नेपालगञ्ज जहाजमा पुगेर तुलसीपुर र दागंमा हुने कार्यक्रमको लागि राती १ बजे बास बस्नका लागि होटलमा जाँदै गर्दा गायक खरेल सवार कार दु र्घट नामा परेको हो ।

आफ्नो दु र्घटनाको विषयमा जानकारी दिँदै गायक खरेलले सामाजिक संजालमा स्टाटस लेख्दै भनेका छन् एउटा अर्को यु द्ध जीन्दगीसँग भनेर । लामो स्टाटसमा गायक खरेलले आँफु राती १ बजेको समयमा निदाएको र निदाएकै अवस्थामा सवारी दु र्घ टनामा परेको र होश आउनका लागि ४५ मिनेट लागेको कुरा उल्लेख गरेका छन् ।

समाजिक बिकास कार्यालय बैतडी

प्रमोदले अस्पतालमा होश आएपछि आँफु छक्क परेको उल्लेख गर्दै लेखेका छन् मेरो ज्यान गाडीको एयर व्याग र सिट बेल्टले बचायो । आँफै सँगै सोही गाडीमा सवार आयोजकहरु पनि घाइते भएको प्रमोदले उल्लेख गरेका छन् ।

दुर्घटना पश्चात गायक खरेल स्थानीइ अस्पतालमा उपचारपछि काठामडौँ फर्किएका छन् । काठमाडौँ आए लगत्तै उनले थप उपचार सुरु गरेको जनाएका छन्।

sticker after add
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.