५२ एसपीको सरुवा : को कता पुगे ? (सूचीसहित)

काठमाडौं । एकसाथ नेपाल प्रहरीका ५२ एसपीको सरुवा भएको छ । मंलबार प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखको सरुवा गरेको हो ।

मंगलबार प्रहरी प्रधान कार्यालयले ५२ एसपीको सरुवा गर्दा अजय केसी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेका छन् । भक्तपुर प्रहरी प्रमुखमा एसपी शिवकुमार श्रेष्ठ पुगेका छन् । रमेश थापा कास्कीको प्रहरी प्रमुख बनेका छन् भने दानबहादुर कार्की कपिलवस्तु पुगेका छन् । त्यस्तै मंलबार नै ५७ डिएसपीकाे समेत सरुवा भएको छ।

याे पनि हेर्नुस्
Loading...