प्रदेसिको पिडामा आधारित “नरोए आमा” गित सार्बजनिक

देउडा गायक जे आर भट्ट को शब्द संगीत र आवाज रहेको गितमा  गायक भट्टकै अभिनय रहेको छ थुप्रै पत्रकार र कलाकारहरुको उपस्थितिमा धनगढी को फिस रिसोर्ट मा प्रमुख अतिथी कैलाली जन पुस्तकालय का अध्यक्ष डा टि एन जोसि ज्युले डिजिटल पेलेट फर्म लालिगुरास पश्चिम मिडिया नामको युटुब बाट १५ गते सुक्रबार ४ बजे सार्बजनिक गरेका हुन।

प्रदेसिको यथार्थ पिडाहरुलाइ उत्कृष्ट सब्दसङ्गित र मनछुने अभिनय मार्फत उहाले प्रस्तुत गर्न खोजेको छ बिस्णु तामाङले एरेन्ज गरेको उक्त गित विशाल बोहराले रेकर्डिङ र मन्जरी स्टुडियो बाट रबिन थापाले मिक्सिङ गरेका छन।

श्रीराम फिल्म प्राली को दृस्य निर्माण मा अमित बिक ले छायांकन र हिक्मत पाठकले सह छायांकन गरेका छन भने सुरेन्द्र सङ्गमले निर्देसन गरेको भिडियो अमित बिकले नै सम्पादन गरेका छ्न यो भिडियोको लागि समाजसेवी भोजराज जोसि क्वालिटि बैतडीका युवा नेता सङ्कर भन्डारी ,कपिल केसि,किसोर बोहरा र भुवन कार्किले विशेष पहल गर्नुभयेको छ।

ad

गितको शब्द सङ्गीत र अभिनय घरदेस र प्रदेशको पिडालाइ कलात्मक ढङ्गबाट राम्रोसँग प्रस्तुत गरियेकाले गितलाइ धेरैले मन पराउनेमा प्रमुख अतिथी जोसिले बताउनुभयो यसको भाग २ को पनि पुर्ण तयारी भैसकेको र छिट्टै छायांकन हुने गायक भट्ट्ले बताएका छन।

भिडियो  तलको लिङ्कमा ग‍एर हेर्नुहोस।

https://www.youtube.com/watch?v=gALcompmItw

याे पनि हेर्नुस्
Loading...