पूर्वआईजीपी खड्गजित बरालको निधन

काठमाडौं- नेपाल प्रहरीका पूर्वआईजीपी खड्गजित बरालको निधन भएको छ।

९३ वर्षीय बरालको बुधबार घरमै निधन भएको हो। उनको पशुपति आर्यघाटमा बुधबारै अन्त्येष्टि गरिने बताइएको छ।

news center of article

२०२९ देखि २०३५ सालसम्म नेपाल प्रहरीको सर्वोच्च पद आईजीपी भएका बराल अवकाशपछि बर्माका लागि नेपाली राजदूत समेत भएका थिए ।

याे पनि हेर्नुस्
Loading...