साउन ६ गते सार्वजनिक विदा

५ साउन, काठमाडाैं । काठमाडाैं सरकारले साउन ६ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मावम्लीको पर्व बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए।

news center of article

यस्तै बैठकले अनुदान तथा खरिद प्रक्रियाबाट थप खोप सहायता उपलब्ध गराउन खोप उत्पादक मुलुकहरुलाई आग्रह समेत गरेको छ।

याे पनि हेर्नुस्
Loading...