काठमाडौँ उपत्यकाको निषेधाज्ञा साउन २० गतेसम्म थपियो (आदेशसहित)

१० साउन, काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा झनै खुकुलो गर्दै साउन २० गतेसम्म थप गरिएको छ ।

आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोनाको जोखिम कायमै रहेको हुँदा निषेधाज्ञा साउन २० गतेसम्मका लागि थप गरेका हुन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले केही क्षेत्रमा थप खुकुलो गर्दै उपत्यकाको जारी निषेधाज्ञा साउन २० गतेसम्म थप्ने निर्णय गरेको जानकारी दिए।

news center of article

यसअघि पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आज रातिसम्मका लागि थपिएको थियो ।

यस्तो छ आदेश

 

याे पनि हेर्नुस्
Loading...