विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाज सुरक्षित अवतरण

११ असोज, काठमाडौं । अवतरण हुन नसकी फर्किएको बुद्ध एयरको जहाजमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको थियो । केही समय काठमाडौंको आँकाशमा होल्ड भएको जहाजले सुरक्षित अवतरण गरेको हो ।

 

यो पनि पढ्नुहोस्

बुद्ध एयरको जहाज विराटनगरमा अवतरण हुन सकेन, काठमाडौं फर्कियो

याे पनि हेर्नुस्
Loading...