माधव नेपाल माओवादी र कांग्रेसको भरिया हुनः गोकुल बास्कोटा

१ भदौ , काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकालेका नेता गोकुल बास्कोटाले माधव कुमार नेपाल नेकपा माओवादि र नेपाली कांग्रेसको भरीया भएको आरोप लगाएका छन् ।

माधव नेपाल बर्बाद नहोस भनेर मात्र आफुहरुले पार्टी एकताको प्रस्ताव गरेको बताउदै पार्टी अध्यक्ष केपी सर्मा ओलीले माधव नेपाललाई दोस्रो अध्यक्षताको प्रस्ताव गरेको आफुलाई जानकारी नभएको बताएका छन् ।

news center of article

अध्यक्ष ओलीको निर्देशनमा विष्णु पौडेल र सुबास नेवाङ कोटेश्वर माधव नेपालको घरमा दोस्रो अध्यक्षताको प्रस्ताव लिएर पुगेको कुरा आफुलाई थाहानभएको जिकीर गरेका छन् । यदी त्यो प्रस्ताव उहाँहरुले लगेको कुरा सत्य हो भनेपनि त्यो सोह्रै जना खारेज योग्य छ । केपी सर्मा ओलीले अध्यक्ष चुन्न नमिल्ने भन्दै प्रस्ताव जानु, सहमति हुनु र कार्यनयनमा जानु प्रकृयाहरु फरक फरक भएको ज्ञवालीले बताएका छन् ।

माधव नेपाल अब एमालेको नेता होइन कांग्रेसको भौ सक्नु भायो । माधव नेपालले पार्टी छाडेर गएमा आफुहरुलाई केही फरक नपर्ने र यदी कोही जान चाहनेहरु छन भने पनि उनिहरुलाई ढोका खुल्ला रहेको उनले बताएका छन् ।

याे पनि हेर्नुस्
Loading...