जिब्रो क्यानसर बाट पिडित थापा लाई सुदूरपश्चिम समाज सेन्दाईले आर्थिक सहयोग

रिजन मडै/काठमाडौँ । बिगत २ बर्ष देखी जिब्रो क्यानसर बाट पिडित दौलत बहादुर थापा लाई सुदूरपश्चिम समाज सेन्दाईले आर्थिक सहयोग गरेको छ।
सेन्दाईमा बसोबास गर्ने सम्पूर्ण सुदूर पश्चिमेलि एक भएर बिरामी दौलत बहादुर थापा लाइ जम्मा रु ५३,०३५ सहयोग गरेको छ।

उक्त रकम हाल नेपालमा रहेका सुदूरपश्चिमेलि समाज सेन्दाई का सल्लाहाकार बिनोद चन्द र सह-कोषाध्यक्ष गंगा दत्त जोशीले हिजो बिरामी लाई उनकै घरमा गएर उक्त रकम हस्तांतरण गरेको जानकारी सुदूर पश्चिमेलि समाज सेन्दाईका अध्यक्ष भरत बमले जानकारी गराउनू भयो र साथै बिरामी को अवस्था र आर्थिक स्थिती एकदम कमजोर भएकोले अध्यक्ष भरत बमले जापान तथा जापान बाहिरका सम्पूर्ण नेपाली समुदायलाई आर्थिक सहयोग लागी अनुरोध पनि गर्नुभएको छ।

१.भरत बम – ३००० 

२.बिनोद चन्द – ५०००

३.रमेश भट्ट – ५००० 

४.पुष्कर मन्याल-३०००

५.जय चन्द -३०००

६.जिवन भट्ट -३०००

७. कुवेर धामी -२०००

८. महेन्द्र ऐरी -३०००

९.बिक्रम चन्द -३०००

११.प्रेम भट्ट -२०००

१२.जगत सामन्त -२०००

१३.अभास जोशी -२०००

१४.कपिल पाली -३०००

१५.अनिष बोहरा -२०००

१६.ललित पन्त -२१००

१७.कमल बुढा -२०००

१८.भुवन भट्ट -३०००

१९.गंगा दत्त जोशी -२१००

याे पनि हेर्नुस्
Loading...