२८३८ कोरोना संक्रमित थपिए, ३० जनाको मृत्यु

 ५साउन , काठमाडाैं । नेपालमा आज २,८३८ जना कोरोना संक्रमित थपिएका छन् । ८,७१५ पीसीआर परीक्षणमा १,९१८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तौ आज १,४७५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

ad

थप ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ ।

याे पनि हेर्नुस्
Loading...