साढे १ अर्बको कुकर/बिरालोको खाना निर्यात

काठमाडौं। नेपालबाट १ अर्ब ६५ करोड रुपैयाँको कुकुर/बिरालोको खाना निर्यात भएको छ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउन–वैशाखसम्म उक्त रुपैयाँको कुकुर/बिरालोको खाना निकासी भएको हो।

नेपालको हिमाली भेगमा बन्ने छुर्पिलाई युरोपियन र अमेरिकी मुलुकमा कुकुर/बिरालोको खानाको रुपमा प्रयोग गर्ने गरिन्छ।

याे पनि हेर्नुस्
Loading...