सुपरसोनिक विमान साढे तीन घन्टामा न्यूयोर्कबाट लण्डन

एजेन्सी। अमेरिकाको कोलोराडो शहरको एक कम्पनीले सुपरसोनिक विमान बनाउने भएको छ।

सन् २०२५ मा तयार हुने सुपरसोनिक तीव्र गतिमा उडान भर्न सक्ने यात्रुवाहक विमान हुनेछ। जसले मात्र ३.५ घन्टामा न्यूयोर्कदेखि लण्डनको दूरी पार गर्नेछ। यो दूरी अहिलेका विमानले ६.५ घन्टामा मात्र पार गर्न सक्छन्।

सुपरसोनिक विमानले प्रतिघन्टा १३ हजार मिलको रफ्तारमा ६० हजार फिटको उचाईमा उडान भर्ने छ।

याे पनि हेर्नुस्
Loading...