दश महिनामा ४८ करोडको गहना निर्यात

काठमाडौं। नेपालबाट चालू आर्थिक वर्षमा ४८ करोड रुपैयाँ बराबरको सुनचाँदीको गरगहना निकासी भएको छ।

भन्सार विभागले दिएको जानकारीअनुसार साउनदेखि वैशाखसम्ममा उक्त मूल्यको गहना निर्यात भएको हो। नेपालबाट युरोप, अमेरिका र हङकङतर्फ गहना निकासी हुँदै आएको छ।

याे पनि हेर्नुस्
Loading...