यो साता विकास बैंकका कुन–कुन शाखा खुल्छन् ? (सूचीसहित)

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसनले आगामी साता खुल्ने बैंकहरुको शाखा सूची सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकले विकास बैंकको हकमा काठमाडौमा दुईवटा, ललितपुर र भक्तपुर जिल्लामा एक/एकवटा शाखा खोल्न निर्देशन दिएको छ । सोहीअनुरुप संघले जेठ २३ गते आइतबारदेखि ३१ गते सोमबारसम्म शाखा खुल्ने सूचना जारी गरेको हो ।

काठमाडौं उपत्यकाभित्र विकास बैंकहरुका शाखा कार्यालयहरु खुल्ने समय बिहान १० देखि २ बजेसम्म मात्र रहेको संघले जनाएको छ ।

गरिमा विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार  ः लाजिम्पाट, गोंगबु, बानेश्वर, कुमारीपाटी र सूर्यविनायक ।
जेठ २४ गते सोमबार : लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।
जेठ २५ गते मंगलबार : लाजिम्पाट, गोंगबु, न्युरोड, कुमारीपाटी र सूर्यविनायक ।
जेठ २६ गते बुधबार     : लाजिम्पाट, चाबहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।
जेठ २७ गते बिहीबार    : लाजिम्पाट, गोंगबु, बानेश्वर, कुमारीपाटी र सूर्यविनायक ।
जेठ २८ गते शुक्रबार    ः लाजिम्पाट, कलंकी, न्युरोड, इमाडोल र गठ्ठाघर ।
जेठ ३० गते आइतबार   : लाजिम्पाट, गोंगबु, बानेश्वर, कुमारीपाटी र सूर्यविनायक ।
जेठ ३१ गते सोमबार     : लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।

ज्योति विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार    : पेप्सिकोला, सीतापाइला र झम्सीखेल ।
जेठ २४ गते सोमबार      : जोरपाटी, कीर्तिपुर र प्रयागपोखरी ।
जेठ २५ गते मंगलबार    : बलम्बु, बानेश्वर, साँखु र बोडे ।
जेठ २६ गते बुधबार      : न्युरोड, टोखा, चापागाँउ र च्यामासिंह ।
जेठ २७ गते बिहीबार     : ठमेल, कालिमाटी र सातदोबाटो ।
जेठ २८ गते शुक्रबार      ः महाराजगन्ज, सुन्धारा र बोडे ।
जेठ ३० गते आइतबार     : असन, फुटुङ र झम्सीखेल ।
जेठ ३१ गते सोमबार      ः कमलपोखरी, कोटेश्वर र च्यामासिंह ।

कमना सेवा विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार    : सानागाँउ, गोंगबु, नयाँबानेश्वर र लोकन्थली ।
जेठ २४ गते सोमबार      ः कुमारीपाटी, कुलेश्वर, मनमैजु र राधेराधे ।
जेठ २५ गते मंगलबार    : ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।
जेठ २६ गते बुधबार      : कुमारीपाटी, बौद्ध, चाबहिल र भीमसेनगोला ।
जेठ २७ गते बिहीबार      ः सानागाँउ, चपली, ठमेल र कुलेश्वर ।
जेठ २८ गते शुक्रबार      ः भंगाल, न्यूरोड र बालाजु ।
जेठ ३० गते आइतबार     : चाबहिल, कलंकी, कुमारीपाटी र लोकन्थली ।
जेठ ३१ गते सोमबार      ः ज्ञानेश्वर, मनमैजु, ग्वार्को र राधेराधे ।

लुम्बिनी विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार    : डिल्लीबजार, कुमारीपाटी र त्रिपुरेश्वर ।
जेठ २४ गते सोमबार      ः बोडे, गोंगबु र ठमेल ।
जेठ २५ गते मंगलबार     : बसुन्धरा, मंगलबजार र नरेफाँट ।
जेठ २६ गते बुधबार       : नारायणटार, कौशलटार र ढुंगेधारा ।
जेठ २७ गते बिहीबार      ः महालक्ष्मीस्थान, न्युरोड र टोखा ।
जेठ २८ गते शुक्रबार      ः कपन, कुलेश्वर र लेले ।
जेठ ३० गते आइतबार     : त्रिपुरेश्वर, कुमारीपाटी र डिल्लीबजार ।
जेठ ३१ गते सोमबार      ः ठमेल, गोंगबु र बोडे ।

महालक्ष्मी विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार     : दरबारमार्ग, सुकेधारा र सातदोबाटो ।
जेठ २४ गते सोमबार      ः ठमेल, मैतिदेवी र झम्सिखेल ।
जेठ २५ गते मंगलबार     : दरबारमार्ग, डल्लु, कुमारीपाटी र भक्तपुर ।
जेठ २६ गते बुधबार       : वसुन्धरा, शंखमूल र सातदोबाटो ।
जेठ २७ गते बिहीबार      ः दरबारमार्ग, चाबहिल र झम्सिखेल ।
जेठ २८ गते शुक्रबार      ः पुतलीसडक, कोटेश्वर, कुमारीपाटी र भक्तपुर ।
जेठ ३० गते आइतबार     : दरबारमार्ग, न्युरोड र सातदोबाटो ।
जेठ ३१ गते सोमबार      ः सानोभर्‍याङ्ग, गोंगबु र झम्सिखेल ।

मुक्तिनाथ विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार     : कमलादी, कीर्तिपुर, कुमारीपाटी र थिमी ।
जेठ २४ गते सोमबार      ः न्युरोड, टोखा, कुपन्डोल र कमलविनायक ।
जेठ २५ गते मंगलबार   : नयाँ बानेश्वर, सीतापाइला, इमाडोल र सूर्यविनायक ।
जेठ २६ गते बुधबार       : महाराजगन्ज, ठमेल, कुमारीपाटी र थिमी ।
जेठ २७ गते बिहीबार      ः कमलादी, जोरपाटी, भैसेपाटी र सूर्यविनायक ।
जेठ २८ गते शुक्रबार      ः कोटेश्वर, बसुन्धरा, बाँडेगाँउ र कमलविनायक ।
जेठ ३० गते आइतबार     : कमलादी, कीर्तिपुर, कुमारीपाटी र थिमी ।
जेठ ३१ गते सोमबार      ः न्युरोड, टोखा, कुपन्डोल र कमलविनायक ।

सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेड
जेठ २३ गते आइतबार     : न्युरोड, कुमारीपाटी, थिमी र नयाँ बानेश्वर ।
जेठ २४ गते सोमबार      ः असन, इमाडोल, पेप्सीकोला र कमलविनायक ।
जेठ २५ गते मंगलबार     : अनामनगर, बनस्थली, नखिपोट र थिमी ।
जेठ २६ गते बुधबार       : नारायनटार, सानेपा, कपन र कमलविनायक ।
जेठ २७ गते बिहीबार      ः बालुवाटार, कुमारीपाटी, थिमी र चाबहिल ।
जेठ २८ गते शुक्रबार      ः नखिपोट, टोखा, कालीमाटी र कमलविनायक ।
जेठ ३० गते बिहीबार      ः न्युरोड, कुमारीपाटी, थिमी र बानेश्वर ।
जेठ ३१ गते शुक्रबार      ः इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।

साइन रेसुंगा डेभलपमेण्ट बैंक लिमिटेड
जेठ २३ गते आइतबार    : गोंगबु र नयाँ बानेश्वर ।
जेठ २४ गते सोमबार      ः कलंकी र न्युरोड ।
जेठ २५ गते मंगलबार     : नयाँ बानेश्वर र महाराजगन्ज ।
जेठ २६ गते बुधबार       : न्युरोड र गोंगबु ।
जेठ २७ गते बिहीबार      ः नयाँ बानेश्वर र कलंकी ।
जेठ २८ गते शुक्रबार      ः न्युरोड र महाराजगन्ज ।
जेठ ३० गते आइतबार    : कलंकी र गोंगबु ।
जेठ ३१ गते सोमबार      ः नयाँ बानेश्वर र न्युरोड ।

याे पनि हेर्नुस्
Loading...