बैतडीका चार नगरपालिका : पाटनले सबैभन्दा बढी बजेट ल्यायो

१०, असार बैतडी । बैतडीको ४ वटा नगरपालिका मध्ये अगामी आर्थिक बर्षका लागी सबैभन्दा बढी बजेट पाटन नगरपालिकाले ल्याएको छ । आर्थिक बर्ष २०७८÷०७९ लागी पाटन नगरपालिकाले ६१ करोड २३ लाख ५० हजार बजेट ल्याएको हो । यस्तै दशरथचन्द नगरपालिकाले ६१ लाख २२ हजार ३८ रुपैंया, पुर्चोडी नगरपालिकाले ६१ करोड १३ लाख ९९ हजार र सबैभन्दा कम मेलौली नगरपालिकाले अगामी आर्थिक बर्षका लागी ५९ करोड २२ लाख ८८ हजार बजेट ल्याएको हो ।

याे पनि हेर्नुस्
Loading...