बाख्रा चराउने वालिका बलात्कार गर्ने कुमाल पक्राउ

८ साउन, अर्घाखाँची । बाख्रा चराउदै गरेकी १४ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सन्धिखर्क नगरपालिका २ भलायडाँडा ठुलाखर्क बस्ने ५५ वर्षीय ईन्द्र बहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित जंगलमा बाख्रा चराउन गएको अवस्थामा कुमालले यौन दुर्व्यवहार गरेको तथा जबरजस्ती करणी उद्योग समेत गर्न खोजेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ जनाएको हो ।

news center of article

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

याे पनि हेर्नुस्
Loading...