बैतडीबाट यी खेलाडीहरुलाई क्षेत्रीय भलिबल प्रतियोगिताको लागि छनोट गरिएका छन (नामावली सहित)

बैतडी । बैतडीबाट क्षेत्रीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको लागि आज छनोट गरिएका छन ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषदद्धारा धनगढीमा हुने खुल्ला पुरुष भलिबल प्रतियोगिताको लागि बैतडीबाट आज छनोट गरिएको क्याप्टेन धन ब. महराले बताए ।

प्रशिक्षणमा समावेश हुने खेलाडीमा
1.धन ब. महरा- सुर्नया
2.राकेश साउँद- सुर्नया
3.रोशन चन्द -मेलौली
4.मनोज चन्द -पाटन
5.गोविन्द साउद -सिगास
6.श्याम दयाल -मेलौली
7.गम्भीर साउँद -शिवनाथ
8.लक्ष्मण भट्टराई -पाटन
9. बिकास विष्ट -पाटन रहेका छन् ।

उक्त टिमको क्याप्टेन धन बहादुर महरा रहेका छन् भने छनौट गरिएको क्षेत्रीय भलिबल टिमको बन्द प्रशिक्षण प्रशिक्षक हरि भण्डारीद्वारा भोलीबाट सुरु हुने जिल्ला टिमका खेलाडी मनोज चन्दले बताए ।

प्रतियोगिता असोज २० देखि असोज २३ गतेसम्म धनगढीमा आयोजना हुदैछ।

याे पनि हेर्नुस्
Loading...