Khabar Board

पुनः नारायणगढ-मुग्लिन सडकमा पहिरो खस्दा तीन जना घाइते

हेटौंडा ।

नारायणगढ-मुग्लिन सडकको चितवन इच्छाकामना गाउँपालिका-६ मा पहिरो खस्दा तीन जना घाइते भएका छन्। शनिबार बेलुकी ५:४० मा पहिरो पन्छाएर बाटो खुलाएको थियो भने पुन पहिरो खसेर तीन मोटरसाइकलमा क्षति पुगेको छ साथै तीन जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुईजनालाई उपचारका लागि भरतपुर पठाइएको र एकजना समान्य घाईते घर तर्फ गएको प्रहरीले जनाएको छ ।

समाजिक बिकास कार्यालय बैतडी

नारायणगढ मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका-६ स्थित चार किलोमा बिहान साढे ११ बजे खसेको पहिरो बेलुकी ५:४० बजेतिर पन्छाएर बाटो खुलाइएको थियो भने फेरि पहिरो खसेर पुन सडक अवरुद्ध भएको हो र अवरुद्ध सडक पुनः संचालनमा आएको छ।

sticker after add
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.