ट्रकको ढालामा झुण्डिएर एक जनाको मृत्यु

चितवन – ट्रकको ढालामा झुण्डिएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकका ४७ वर्षीय दानबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

news center of article

भरतपुर महानगरपालिका–२९ सिमलतालमा रोकी राखेको ना६ख १९९४ नंको ट्रकको ढालामा पासो लगाएर झुण्डिएर भण्डारीको मृत्यु भएको हो ।

याे पनि हेर्नुस्
Loading...