सुदूरपश्चिमका १० अस्पतालमा निःशुल्क कोभिड उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमितको निःशुल्क उपचारका लागि थप १० वटा अस्पतालसँग सम्झौता गरेको छ ।

news center of article

मन्त्रालयले सुदूरपश्चिम प्रदेशका विभिन्न १० वटा अस्पतालमा संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरिएको जनाएको छ । यसअघि, मन्त्रालयले हिजो ३० वटा निजी तथा सामुदायिक अस्पतालहरुमा कोभिड केयर युनिट सञ्चालन गरिएको जनाएको थियो ।

याे पनि हेर्नुस्
Loading...