नुहाउने क्रममा चौलानी नदिमा बगेर एक पुरुषको मृत्यु

दार्चुला – नुहाउने क्रममा चौलानी नदिमा बगेर एकजना पुरुषकोे मृत्यु भएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका ९, नक्तड घर भएका अन्दाजी ४५ बर्षका धन्ना लावडको आज दिउँसो नदिमा बगेर मृत्यु भएको र स्थानीयको सहयोगमा शवलाई शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ को बस्कोट नजिक नदिबाट उद्दार गरिएको स्थानीय किशोर साँउदले  जानकारी दिएका छन ।

news center of article

अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोलि घटनास्थलतर्फ गइरहेको र घटनाको थप विवरण आउन बाँकि रहेको प्रहरी निरिक्षक अरुण बमले बताए। चाैलानी खबर

याे पनि हेर्नुस्
Loading...