मीनभवनमा अनेरास्ववियू्द्वारा प्रधानमन्त्रीको पुत्ला दहन (फोटोफचर)

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्दा प्रहरीले हस्तक्षेप गरेको छ ।

काठमाडौं मीनभवनस्थित नेपाल कमर्स क्याम्पस क्याम्पसअगाडि अनेरास्ववियूका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका थिए ।

प्रहरीले तत्कालै हस्तक्षेप गरी केही विद्यार्थी नेतालाई नियन्त्रणमा लिएको छ ।

याे पनि हेर्नुस्
Loading...