महाअष्टमीमा बैतडीको निगंलाशैनीमा यसरी लखेटेर दिइयो राँगाको बली (फोटो फिचर)

बैतडी । महाअष्टमीमा बैतडीको निगंलाशैनीमा लखेटी लखेटी राँगाको बली दिइएको छ । यहाँ हरेक वर्षको दसैँमा राँगाको बली दिने गरिन्छ । बली दिए भगवान् खुसी हुने विश्वासलाई निरन्तरता दिन यसपालि पनि बली दिइएको हो ।

ad

बाँकी तस्बिरमा हेर्नुहोस्, कसरी दिइएको छ ? राँगाको बली…

याे पनि हेर्नुस्
Loading...