दार्चुलामा दशै विषेश भएको भलिबल खेलमा शिव युवा क्लब लाई पराजित गराउदै डडेल्धुरा टिम बिजए

दार्चुला – दार्चुलाको नाैगाड गाउँपालिकामा दशै विषेश  राखिएको भलिबल प्रतियोगितामा शिव युवा क्लबलाई पराजित गराउदै डडेल्धुरा टिम बिजए भएको छ ।

डडेल्धुराका विभिन्न गाउँपालिका र नगरपालिकाबाट समाबेश गराएका खेलाडिहरू उक्त खेलमा सहभागी भएका थिए ।
युवा समाजसेवि शुरत तमोलि र प्रकाश सिङ ऐसकेको नेतृत्वमा गएको उक्त टिम बिजए भएको हो ।
बिजय टिमले नगद २५०००, सिल्ड र प्रमाणपत्र पाएका छन् भने उप-बिजेता टिमले रु २००००, सिल्ड र प्रमाणपत्र पाएका छन् ।

news center of article

डडेलधुरा टिम बाट खेल्ने खेलाडिहरु
१. सागर जैरु
२. श्याम दयाल
३. रबेन्द्र ऐर
४. हरिश ताम्राकार
५. देब राज अबस्थी
६. गोबिन्द साउद
७. बिरेन्द्र बिक
८. सुरत तमोलि र
९. प्रकाश सिङ ऐसके रहेका थिए ।

याे पनि हेर्नुस्
Loading...