आज आइतबार मुलुकको मुद्रा विनिमयदर कति छ ? हेर्नुस् विवरणसहित

१० साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको सटहीदर तोकेको छ । आज साउन १० गते अर्थात जुलाई २५ तारिखका लागि तपाई मुद्रा सटही गर्दैहुनुहन्छ भने अमेरिकी डलर १ को खरिद गर्दा ११८.७५ रुपैयाँ हुन्छ ।

यस्तै विक्रीदर ११९.३५ रुपैयाँ हुन्छ । युरो १ को खरिदमा १३९.६८ रुपैयाँ हुन्छ भने, विक्रीदर १४०.३९ रुपैयाँ हुन्छ ।

news center of article

यस्तैगरी अष्ट्रेलियन डलर साट्दै हुनुहुन्छ भने १ डलरको ८७.६० रुपैयाँ र विक्री गर्दा ८८.८४ रुपैयाँ रहेको छ । सिँगापुर डलर १ को सटही गर्दा खरिददर ८७.३१ र विक्रीदर ८७.७५ रुपैयाँ रहेको छ ।

अन्य मुलुकको खरिद विक्री के कति छ हेर्नुस पुरा विवरणमा विनिमयदर:

याे पनि हेर्नुस्
Loading...