कतै तपाईंको ईमेल वा पासवर्ड लिक त भइरहेको छैन? यसरी लिनुहोस् जानकारी

११ साउन, काठमाडौं । अनलाइनमा तपाईंको ईमेल र पासवर्ड लिक भएको वा नभएको हेर्नु तलका लिन्कहरुमा Click गर्नुहोस् । जहाँ तपाईंले आफूले प्रयोग गरिरहेको पासवर्ड राखी परीक्षण गर्न सक्नुहुनेछ ।

1. https://haveibeenpwned.com
2. https://cybernews.com/password-leak-check
3. https://www.avast.com/hackcheck

news center of article

यदि त्यसरी परीक्षण गर्दा तपाईंको Password तथा Gmail यसअघि नै लिक भइसकेको भएमा तपाईंले तत्कालै Password परिवर्तन गर्न तथा ईमेलको हकमा Two-Factor Authentication प्रयोग गर्न आवश्यक हुन्छ ।

याे पनि हेर्नुस्
Loading...