Khabar Board
Flash logo up side
Nirbachan aayog

शिक्षक सेवा आयोगले निमावि र प्रावि तह बढुवाको नतिजा प्रकाशित (नतिजासहित)

Nirbachan m

काठमाडौं ।

शिक्षक सेवा आयोगले सुदूरपिश्चम र मधेश प्रदेशको आन्तरीक प्रतियोगिता (बढुवा) निम्न माध्यामिक द्धितीय श्रेणी र प्राथमिक तह प्रथम र द्धितीय श्रेणीको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले शिक्षक पदका लागि लिइएको लिखित परीक्षाबाट असार २१ गते सञ्चालन भएकोे अन्तर्वामा उपस्थित उम्मेदवारहरुको लिखित, अन्तवार्ता र अनुभव समेतको प्राप्ताङकको आधारमा छनोट भएका उम्मेदवारहरुको नामावली प्रकाशित गरेको छ ।

सुदूरपिश्चम प्रदेशको प्रावि तह प्रथम श्रेणीको नतिजा:

सुदूरपिश्चम प्रदेशको प्रावि तह द्धितीय श्रेणीको नतिजा :

सुदूरपिश्चम प्रदेशको निमावि तहको द्धितीय श्रेणीको नतिजा :

Panacea Education

मधेश प्रदेशको प्रावि तह प्रथम श्रेणीको नतिजा :

मधेश प्रदेशको प्रावि तह द्धितीय श्रेणीको नतिजा :

मधेश प्रदेशको निमावि तहको द्धितीय श्रेणीको नतिजा :

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.