काठमाडौं ।
शिक्षक सेवा आयोगले सुदूरपिश्चम र मधेश प्रदेशको आन्तरीक प्रतियोगिता (बढुवा) निम्न माध्यामिक द्धितीय श्रेणी र प्राथमिक तह प्रथम र द्धितीय श्रेणीको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले शिक्षक पदका लागि लिइएको लिखित परीक्षाबाट असार २१ गते सञ्चालन भएकोे अन्तर्वामा उपस्थित उम्मेदवारहरुको लिखित, अन्तवार्ता र अनुभव समेतको प्राप्ताङकको आधारमा छनोट भएका उम्मेदवारहरुको नामावली प्रकाशित गरेको छ ।
सुदूरपिश्चम प्रदेशको प्रावि तह प्रथम श्रेणीको नतिजा:
सुदूरपिश्चम प्रदेशको प्रावि तह द्धितीय श्रेणीको नतिजा :
सुदूरपिश्चम प्रदेशको निमावि तहको द्धितीय श्रेणीको नतिजा :
मधेश प्रदेशको प्रावि तह प्रथम श्रेणीको नतिजा :
मधेश प्रदेशको प्रावि तह द्धितीय श्रेणीको नतिजा :
मधेश प्रदेशको निमावि तहको द्धितीय श्रेणीको नतिजा :