Khabar Board
Flash logo up side
Nirbachan aayog

त्रिविद्वारा संचालित BBA परिक्षा रद्द, पुनः परीक्षा श्रावण १ गते हुने

Nirbachan m

काठमाडौ ।

त्रिभुवन बिश्वबिद्धालय डिनको कार्यलय बाट संचालित Bachelor of Business Adminstration कार्यक्रमको परीक्षा रद्द गरेको छ।

बिश्वबिद्धालय ब्यबस्थापन संकाय अन्तर्गत परिक्षा नियन्त्रण महाशाखाले BBA छैटौं सत्रको MGT: 203 Organizational Behaviour बिषयको संचालित परीक्षा बिशेष कारणले रद्द गरेको हो।

Panacea Education

रद्द गरिएको उक्त परीक्षा आगामी २०७९ श्रावण १ गते आइतवार का दिन पुर्वनिर्धारित केन्द्रहरुमा नै संचालन हुने जनाइएको छ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.