काठमाडौ ।
त्रिभुवन बिश्वबिद्धालय डिनको कार्यलय बाट संचालित Bachelor of Business Adminstration कार्यक्रमको परीक्षा रद्द गरेको छ।
बिश्वबिद्धालय ब्यबस्थापन संकाय अन्तर्गत परिक्षा नियन्त्रण महाशाखाले BBA छैटौं सत्रको MGT: 203 Organizational Behaviour बिषयको संचालित परीक्षा बिशेष कारणले रद्द गरेको हो।
रद्द गरिएको उक्त परीक्षा आगामी २०७९ श्रावण १ गते आइतवार का दिन पुर्वनिर्धारित केन्द्रहरुमा नै संचालन हुने जनाइएको छ।