Khabar Board
Flash logo up side
flash header

निर्वाचनमा सीमानाका तीन दिन बन्द हुने

Nirbachan m

धनगढी ।

आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि गड्डाचौकी सीमानाका तीन दिन बन्द हुने भएको छ। यही मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म सीमानाका बन्द हुने भएको हो।

Center article

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सीमानाका बन्द गरेको जनाइएको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.