Khabar Board
Flash logo up side
flash header

मंसिर ४ मा चुनाव गर्ने सत्ता गठबन्धनको सहमति

Nirbachan m

काठमाडौं ।

सत्ता गठबन्धनले मंसिर ४ गते प्रदेश र संघको चुनाव गर्ने सहमति गरेको छ। बुधबार प्रधानमन्त्री निवासमा बसेको बैठकले मंसिर ४ गते चुनाव गर्ने निर्णय गरेको स्रोतले जनायो।

Center article

भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले मिति घोषणा गर्नेछ। चुनावमा कसरी जाने भनेर छलफल गर्न शुक्रबार गठबन्धनको बैठक बोलाइएको एक नेताले बताए।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.