Khabar Board
Flash logo up side
Nirbachan aayog

पाकिस्तानले महिला साफ खेल्ने

Nirbachan m

काठमाडौं ।

पाकिस्तानले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप खेल्ने भएको छ । पाकिस्तान फुटबल फेडेरसनले नेपालमा आयोजना हुने महिला साफमा सहभागिता जनाउने पुष्टि गरेको छ।

नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप आगामी भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ । पाकिस्तानको सहभागितासँगै च्याम्पियनसिपमा सबै ७ राष्ट्रले प्रतियोगिता खेल्ने भएको छ ।

पाकिस्तानको महिला टोलीले आठ वर्षपछि अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । पछिल्लो समय फिफाको प्रतिबन्धको कारण पाकिस्तानले अन्तराष्ट्रिय फुटबलमा सहभागिता जनाएको थिएन । तर, फिफाले हालै पाकिस्तानमाथिको प्रतिबन्ध फुकुवा गरिसकेको छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.