करातेमा गण्डकी प्रदेशलाई हराउदै सुदूरपश्चिमकि पुष्षाले जितिन स्वर्ण पदक

Image

काठमाडौं ।

काठमाडौंमा जारी १३ औ राष्ट्रपति रनिंग सिल्ड प्रतियोगितामा पुष्पा मडैले स्वर्णपदक प्राप्त गर्न सफल भएकी छिन् ।

प्रतियोगिता अन्तर्गत कराँते विधामा सुदूरपश्चिम प्रदेशकी कराँते खेलाडी मडैले फाइनलमा गण्डकी प्रदेशकी अपेक्षा थापामगरलाई हराउँदै स्वर्ण पदक जित्न सफल भएकी हुन् ।

कराँतेको ४५ के जी तौल समूहबाट उनले सुदूरपश्चिमलाई स्वर्ण दिलाउन सफल भएकी हुन ।