काठमाडौं ।
कतारमा हुने विश्वकप फुटबल २०२२ को समूह टुङ्गोल लागि सकेको छ । बिभिन्न आठ समूहमा ३२ टोलीलाई बाँडफाँड गरिएको छ । विश्वकपक छनोटको फुटबलमा ‘ग्रुुप अफ डेथ’ ‘ई’ रहेको छ ।
कतारको राजधानी दोहामा हुने प्रतियोगिताका लागि कुन समूह बलियो भन्ने चर्चा चल्न थालेको छ । नोमेम्बार २१ बाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा सेनेगल र नेदरल्यान्ड्स भिड्नेछन् ।
यद्दपी उद्धघाटन खेल कतार र इक्युडरबीच हुनेछ । समूह चरणमा सबै समूहका टोलीहरुले तीन टोलीसँग समान दुई–दुई खेल खेल्नेछ । समूहका शीर्ष दुई टोलीले अन्तिम १६ मा स्थान बनाउने छन् ।
यस्तो छन् समूहहरु :
समूह ‘ए’ : कतार, नेदरल्यान्ड, सेनेगल, इक्वेडर
समूह ‘बी’ : इङ्ल्यान्ड, अमेरिका, इरान, वेल्स
समूह ‘सी’ : अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया
समूह ‘डी’ : फ्रान्स, डेनमार्क, ट्यूनिसिया, अष्ट्रेलिया
समूह ‘ई’ : स्पेन, जर्मनी, जापान, कोष्टारिका
समूह ‘एफ’ : बेल्जियम, क्यानडा, क्रोएसिया, मोरक्को
समूह ‘जी’ : ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया, क्यामरून
समूह ‘एच’ : पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना
यस्तो छ समूह चरणको खेल तालिकाका र नेपाली समय
२०२२ नोमेम्बर २१ : तीन खेल
सेनेगल भर्सेस नेदरल्यान्ड्स : दिउँसो ३:४५
इङ्ल्यान्ड भर्सेस इरान : साँझ ६:४५
कतार भर्सेस इक्वेडर : राति ९:४५
नोमेम्बर २२ : चार खेल
अमेरिका भर्सेस उल्भ्स : राति १२:४५
अर्जेन्टिना भर्सेस साउदी अरेविया : दिउँसो ३:४५
डेनमार्क भर्सेस टुनिसिया : साँझ ६:४५
मेक्सिको भर्सेस पोल्यान्ड : राति ९:४५
नोमेम्बर २३ : चार खेल
फ्रान्स भर्सेस अष्ट्रेलिया : राति १२:४५
मोरोको भर्सेस क्रोएसिया : दिउँसो ३:४५
जर्मनी भर्सेस जापान : साँझ ६:४५
स्पेन र्भेसस कोस्टा रिका : राति ९:४५
नोमेम्बर २४ : चार खेल
बेल्जियम भर्सेस क्यानडा : राति १२:४५
स्विजरल्यान्ड भर्सेस क्यामरुन : दिउँसो ३:४५
उरुग्वे भर्सेस दक्षिण कोरिया : साँझ ६:४५
पोर्चुगल भर्सेस घाना : राति ९:४५
नोमेम्बर २५ : चार खेल
ब्राजिल भर्सेस सर्बिया : राति १२:४५
वेल्स भर्सेस इरान : दिउँसो ३:४५
कतार भर्सेस सेनेगल : साँझ ६:४५
नेदरल्यान्ड भर्सेस इक्वेडर : राति ९:४५
नोमेम्बर २६ : चार खेल
इङ्ल्यान्ड भर्सेस अमेरिका : राति १२
टुनिसिया भर्सेस अष्ट्रेलिया : दिउँसो ३:४५
पोल्यान्ड भर्सेस साउदी अरेविया : साँझ ६:४५
फ्रान्स भर्सेस डेनमार्क : राति ९:४५
नोमेम्बर २७ : चार खेल
अर्जेन्टिना भर्सेस मेक्सिको : राति १२:४५
जापान भर्सेस कोस्टारिका : दिउँसो ३:४५
बेल्जियम भर्सेस मोरोको : साँझ ६:४५
क्रिएसिया भर्सेस क्यानडा : राति ९:४५
नोमेम्बर २८ : चार खेल
स्पेन भर्सेस जर्मनी : राति १२:४५
क्यामरोन भर्सेस सर्बिया : दिउँसो ३:४५
दक्षिण कोरिया भर्सेस घाना : साँझ ६:४५
ब्राजिल भर्सेस स्विजरल्यान्ड : राति ९:४५
नोमेम्बर २९ : तीन खेल
पोर्चुगल भर्सेस उरुग्वे : राति १२:४५
इक्वेडर भर्सेस सेनेगल : राति ८:४५
नेदरल्यान्ड्स भर्सेस कतार : राति ८:४५
नोमेम्बर ३०ः चार खेल
इरान भर्सेस अमेरिका : राति १२:४५
वेल्स भर्सेस इङ्ल्यान्ड : राति १२:४५
टुनिसिया भर्सेस फ्रान्स : राति ८:४५
अष्ट्रेलिया भर्सेस डेनमार्क : राति ८:४५
डिसेम्बर १ : चार खेल
पोल्यान्ड भर्सेस अर्जेन्टिना : राति १२:४५
साउदी अरेविया भर्सेस मेक्सिको : राति १२:४५
क्रोएसिया भर्सेस बेल्जियम : राति ८:४५
क्यानडा भर्सेस मोरोको : राति ८:४५
डिसेम्बर २ः चार खेल
जापान भर्सेस स्पेन : राति १२:४५
कोस्टा रिका भर्सेस जर्मनी : राति १२:४५
दक्षिण अफ्रिका भर्सेस पोर्चुगल : राति ८:४५
घाना भर्सेस उरुग्वे :८:४५
डिसेम्बर ३ : तीन खेल
सर्बिया भर्सेस स्विजरल्यान्ड : राति १२:४५
क्यामरोन भर्सेस ब्राजिल : राति १२:४५
यस दिन अन्तिम १६ एक खेल हुनेछ। कतारमा हुने विश्वकपका खेलहरु हेर्न यो पटक नेपाली दर्शकहरुलाई सहज छ। प्राय खेलहरु दिउँसो र साँझको समयमा छन्। तर, बलियो मानिएका राष्ट्रहरुको खेलहरु भने राति १२:४५ बाट नै सुरु हुनेछन्।