Khabar Board
Flash logo up side
flash header

विश्वकपका लागि नामिबियाको टोली घोषणा, यी ख‍ेलाडीले पाए माैका

Nirbachan m

काठमाडौं ।

अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि नामिबियाले टिम घोषणा गरेको छ।

नामिबियाले गेर्हार्ड इरास्मसको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरेको हो । टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।

Center article

नामिबिया अघिल्लो संस्करणको विश्वकपमा ऐतिहासिक रुपमा सुपर १२ पुगेको थियो ।

नामिबियाले नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.