Khabar Board
Flash logo up side
Nirbachan aayog

डिप्लोमा तहको परीक्षा आवेदन फारम भर्ने समय थप, (सूचना-सहित)

Nirbachan m

काठमाडौं ।

सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तह अन्तर्गत विभिन्न विषयको परीक्षा आवेदन फारम भर्ने म्याद थप गरेको छ । डिप्लोमा अन्तर्गत प्रथम बवर्ष प्रथम खण्ड नियमित/आंशिक परीक्षा र विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गतको परीक्षा आवेदन फारम भर्ने म्याद थप गरेको हो ।

Panacea Education

साथै शैक्षिक सत्र २०७४/७४ देखि भर्ना भई रजिष्ट्रेशन कायम भएका विद्यार्थीहरुले प्रथम वर्ष प्रथम खण्डको परीक्षार्थीले नियमित,/आंशिक परीक्षाको आवेदन फारम भरी बुझाउने अन्तिम म्याद जेठ ५ गते सम्म रहेकोमा थप गरेर बिलम्ब शुल्कमा जेठ २३ गतेसम्म समय थप गरेको छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.