माविको विषयगत परीक्षाको केन्द्र सार्वजनिक, कसको कहाँ? (हेर्नुस् केन्द्र)

Image

काठमाडौं ।

शिक्षक सेवा आयोगले असार ९ गते विहान ८ बजेदेखि सञ्चालन हुने माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को केन्द्र निर्धारण गरेको छ ।

आयोगले सातै प्रदेशका परीक्षार्थीको केन्द्र निर्धारण गरेको हो । उक्त परीक्षाका लागि कायम गरिएको परीक्षा केन्द्र सम्बन्धी केन्द्रगत उम्मेदवारहरुको रोल नम्बरसहितको विवरण सम्बन्धित सबैको जानकारीका प्रकाशन गरेको छ ।

यस आयोगबाट मिति २०७९/०३/०९ गते विहान ८:00 बजेदेखि सञ्चालन हुने माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को लागि कायम गरिएको परीक्षा केन्द्र सम्बन्धी केन्द्रगत उम्मेदवारहरुको रोल नम्बरसहितको विवरण सम्बन्धित सबैको जानकारीका लागि प्रकाशन गरिएको छ ।