Khabar Board
Flash logo up side
flash header

बिद्यालय कर्मचारीहरुलाइ नेपाल बिद्यालय कर्मचारी परिषदले दियो यस्तो निर्देशन

Nirbachan m

काठमाडौ ।

नेपाल बिद्यालय कर्मचारी परिषदद्वारा बिद्यालय कर्मचारीहरुलाइ शिक्षकका संघ संगठनका सदस्यता नलिन निर्देशन गरेको छ। परिषदले सम्पुर्ण बिद्यालय कर्मचारी हरुको नाममा पत्र काट्दै यस्तो निर्देशन दिएको हो।

परिषदको पत्रानुसार नेपाल बिद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिको बिधान बमोजिम बिद्यालय कर्मचारी मित्रहरुले विभिन्न शिक्षकका संगठनहरुबाट सदस्यताका लागि अनुरोध भएता पनि कुनै पनि बिद्यालय कर्मचारीहरुके सदस्यता नलिइ सहयोग गरिदिन अनुरोध गरेको छ।

Center article

यस्तो छ पत्र : प्रस्तुत विषयमा नेपाल विद्यालय कर्मचारी परिषद्‌, राष्ट्रिय समितिको विधान वमोजिम विद्यालय कर्मचारी मित्रहरूले विभिन्न शिक्षकका सङगठनहरूबाट सदस्यताका लागि अनुरोध भएता पनि कुनै पनि विद्यालय कर्मचारी मित्रहरूले सदस्यता नलिई दिनु भई आवश्यक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.