Khabar Board
Flash logo up side
Nirbachan aayog

सुदूरपश्चिमको अछाममा भूकम्पको धक्का

Nirbachan m

अछाम ।

सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ।  सुदूरपश्चिमको अछाममा भूकम्प गएको छ। जिल्लाको बाब्ला केन्द्र बिन्दु बनाएर चार दशमलव २ म्याग्निटिउडको भूकम्प गएको बताइएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजु शर्माले ६ बजेर ८ मिनेटमा अछाममा ४ दशमलव २ म्याग्निटिउडको भूकम्प गएको बताए। उनका अनुसार एक हप्ताको अवधिमा सुदूरपश्चिममा ६ सय २८ बढी भूकम्प गएका छन्।

Panacea Education

प्रदेशमा एक हप्तामा ४ म्याग्निटिउड भन्दा माथिका मात्र पाँच वटा भूकम्प गएका छन्।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.