अण्डामा भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्त्हुवहरू पाइन्छ भने आँखाका लागि पनि अण्डा सेवन गर्न आवश्यक मानिन्छ। अण्डामा प्रोटिन, फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता राम्रो रहनुका साथै शरीर दिनभर ऊर्जावान् रहन्छ ।
अण्डा खाएपछि तुरुन्तै के के खानु हुँदैन भन्ने कुरा कमैलाई थाहा छ। थाहा नभएर खादा हाम्रो स्वास्थ्यमा धेरै समस्या आउन सक्छ।
अण्डा र कागती– अण्डा खाइसकेपछि तुरुन्तै कागती भएको वस्तुबाट टाढा रहनुपर्छ । यसो गर्नाले मुटु सम्बन्धी रोग लाग्न सक्छ । यो धेरै खतरनाक हुन सक्छ।
अण्डा र चिज– अण्डामा प्रोटिन हुन्छ र यदि तपाईँले उमालेको अण्डासँग चिज खानुभयो भने यो खतरनाक साबित हुन सक्छ। पेट सम्बन्धी समस्या आउन सक्छ। त्यसैले अण्डा खाएपछि चिज खानु हुँदैन ।
अण्डा र दूध– अण्डा खाइसकेपछि केरा कहिल्यै नखानुहोस् किनभने यो पेटका लागि खतरनाक साबित हुन्छ । कब्जियत, एसिडिटी र आन्द्राको समस्या पनि हुन सक्छ। अण्डा खाइसकेपछि दूध पिउनु हुँदैन किनभने यसले बान्ता हुन सक्छ।
अण्डा खाइसकेपछि फलफूल वा दुग्धजन्य पदार्थ नखानुहोस्, यसले अपच, ग्यास र एसिडिटीको समस्या निम्त्याउन सक्छ । (एजेन्सी)